Psalms 148:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्‌, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्; किनकि तिनीहरू उहाँका आज्ञामा सृष्‍टि भए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।