Psalms 148:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका आज्ञाले तिनीहरू आ-आफ्‍ना ठाउँमा सधैँका लागि राखिए र तिनीहरू अनाज्ञाकारी बन्‍न सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई सदासर्वदाको निम्‍ति स्‍थापित गर्नुभयो, अनि कहिले नटल्‍ने विधि उहाँले दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो; उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।