Psalms 148:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिजुली र असिना, हिउँ र बादलहरू, उहाँको आज्ञा मान्ने प्रबल बतास, उहाँको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्ने आँधीबेहरी हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिजुली र असिना, हिउँ र बादल, उहाँका वचन पालन गर्ने आँधीबतास हो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।