Psalms 149:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएल! आफ्ना सृष्टिकर्तामा हर्ष मनाओ! हे सियोनका बासिन्दाहरू! तिम्रा राजामा रमाहट गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना सृष्टिकर्तामा इस्राएल रमाओस्, सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!
Nepali ERV (पवित्र बाइबल)
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।