Psalms 149:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका जनहरू आफ्‍ना विजयमा रमाऊन् र रातभरि हर्षसाथ गाऊन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्रजनहरू यस्‍तो सम्‍मानमा उल्‍लसित होऊन्‌, अनि आफ्‍ना ओछ्यानमा पनि तिनीहरू आनन्‍दले गाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।