Psalms 149:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको प्रशंसा गर्दा तिनीहरू उच्च स्वरले कराऊन्, तिनीहरूले आफ्ना हातमा धारिलो तरवार लिऊन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस्, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका प्रशंसाहरू तिनीहरूका मुखमा होऊन्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्,
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्।