Psalms 149:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका राजालाई साङ्लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्न सकून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।