Psalms 15:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले त्यागेकाहरूलाई उसले घृणा गर्छ, तर परमप्रभुका आज्ञा मान्नेहरूलाई आदर गर्छ। उसले आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्छ, त्यसो गर्न आफूलाई जति नै हानि भए पनि त्यो उसले पूरा गरी छोड्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्लँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले दुष्ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ जसले परमेश्वरलाई घृणा गर्छ। तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।