Psalms 16:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, मलाई सुरक्षा गर्नुहोस्, रक्षाको लागि म तपाईंमा भरोसा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको मिक्ताम [1] मलाई रक्षा गर्नुहोस्, हे परमेश्वर, किनकि मैले तपाईंमा शरण लिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।