Psalms 16:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुलाई भन्छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ। मसँग भएका सबै असल कुरा तपाईंबाट आएका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ। तपाईंबाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
Nepali ERV (पवित्र बाइबल)
मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”