Psalms 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका विश्‍वासीजनहरू कति असल हुन्‍छन्! म तिनीहरूसँग रहन पाएमा ठूलो आनन्‍द पाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्‍वी छन्‌, तिनीहरूमा नै मेरो सम्‍पूर्ण आनन्‍द छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।