Psalms 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई दिनुभएका दानहरू कति राम्रा र उदेकका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ।