Psalms 17:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जतै फर्के पनि मलाई लडाउने मौका खोज्दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्, र अब मलाई घेरा लगाउँछन्। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले मेरो खेदो गरे। अहिले तिनीहरू मेरो चारैतिर आक्रमण गर्न तयार छन्।