Psalms 18:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंलाई म कति प्रेम गर्छु। तपाईं मेरा रक्षक हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन [1] हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”