Psalms 18:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको सामु बिजुली चम्केर कालो बादललाई चिर्दै असिना र आगाका ज्वालाहरू खसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका उपस्थितिको उज्ज्वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए!