Psalms 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभुको व्‍यवस्‍था मानेर चलेको छु, मेरो परमेश्‍वरदेखि म तर्किगएको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।