Psalms 18:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साहस हराएर तिनीहरू आफ्ना गढीहरूदेखि काम्दै निस्कन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।