Psalms 19:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो भुल कसैले देख्न सक्दैन, गुप्त दोषहरूदेखि, हे परमप्रभु, मेरो उद्धार गर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ? मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्त दोषहरू क्षमा गरिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।