Psalms 19:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शब्द र मेरा सोच तपाईंलाई ग्रहणयोग्य होऊन्। हे परमप्रभु, मेरो शरणस्थान र उद्धारक!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।
Nepali ERV (पवित्र बाइबल)
आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।