Psalms 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरसँग परमप्रभुको सेवा गर;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भय मानेर परमप्रभुको सेवा गर, र कम्‍पनसाथ आनन्‍द मनाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।