Psalms 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा भन्छन्, “परमप्रभुले के भन्नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।
Nepali ERV (पवित्र बाइबल)
अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।