Psalms 20:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी दु:खमा पर्दा परमप्रभुले तिमीलाई उत्तर देऊन्! याकूबका परमेश्वरले तिम्रो रक्षा गरून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] सङ्कष्टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्, याकूबका परमेश्वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तपाईंको सङ्कष्टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्वरका नामले तपाईंलाई सुरक्षा गरून्।
Nepali ERV (पवित्र बाइबल)
सङ्कष्टहरू परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।