Psalms 20:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍नो मन्‍दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।