Psalms 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना युक्ति निकाल्‍छन् र उनको विरुद्धमा जाल रच्‍छन्, तर तिनीहरू सफल हुनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्‍ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे, र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।