Psalms 21:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ, तपाईंले उनलाई सुनाम र राजकीय सम्‍मान दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान्‌ छ। तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गरिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।