Psalms 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सर्वशक्तिमान्‌ परमप्रभुमा भरोसा राख्‍दछन् र परमप्रभुको अनन्‍त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने राजाले परमप्रभुमा भरोसा राख्‍छन्‌, र सर्वोच्‍च परमेश्‍वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्‍नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।