Psalms 22:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जन्मेको दिनदेखि म तपाईंमा भर परेको छु र तपाईं सधैँ मेरो परमेश्वर हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो जन्मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्म दिएदेखि तपाईं मेरा परमेश्वर हुनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ। म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।