Psalms 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मदेखि टाढा नहुनुहोस्। म कष्‍टको मुखैमा छु र मलाई सहायता गर्ने कोही पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्‍ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।