Psalms 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शक्ति हराएको छ, जमिनमा पोखिएको पानीजस्‍तै त्‍यो हराएको छ। मेरा हड्डीका जोर्नीहरू फुस्‍केका छन्, मेरो हृदय पग्‍लेको मैनजस्‍तै भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌। मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!