Psalms 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सबै हड्डीहरू देखिन्‍छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सबै हाडहरू म गन्‍न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्‍टिले हेर्छन्।
Nepali ERV (पवित्र बाइबल)
म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्!