Psalms 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्, यी जङ्गली साँढेहरूका सामु म असहाय छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस् ।
Nepali ERV (पवित्र बाइबल)
सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।