Psalms 22:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई देख्‍ने सबैले मेरो खिसी गर्छन्, तिनीहरूले मलाई ओठ लेब्‍र्‍याउँछन् र टाउका हल्‍लाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌। तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई देख्नेहरू सबैले मेरो गिल्‍ला गर्दछन्; तिनीहरूको टाउको हल्‍लाउँदै अपमान गर्दै भन्दछन्:
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।