Psalms 25:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा परमेश्वर, म मेरो भरोसा तपाईंमा राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।