Psalms 25:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका डर मान्नेहरू जतिले आफू हिँड्ने बाटोबारे उहाँबाट सिक्नेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो, परमप्रभुले त्यसलाई सिकाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्ने शिक्षा दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।