Psalms 25:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ तिनीहरूको फलिफाप हुनेछ र तिनका सन्‍तानहरूले देशमा अधिकार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले सुख-चैनमा आफ्‍नो दिन बिताउनेछ, र त्‍यसका सन्‍तानले देशमा अधिकार जमाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।