Psalms 25:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस् किनभने म एकलो र कमजोर छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मतिर फर्कनुहोस्, र ममाथि कृपालु बन्नुहोस्, किनकि म एकलो र कष्टित छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म पीडित र एक्लो छु, मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।