Psalms 26:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती हत्याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसका हात दुष्ट योजनाले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसका हातहरू दुष्ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।