Psalms 27:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यो जान्दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्न पाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यसमा अझ विश्वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।