Psalms 27:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्‍नुहोस्! मलाई दयामाया गरेर आफ्‍नो उत्तर दिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।