Psalms 28:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मद्दतको लागि मैले पुकार गरेको बेलामा, मैले तपाईंको पवित्र मन्‍दिरतिर आफ्‍ना हात उचाल्‍दा मेरो बिन्‍ती सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्‍थानतिर म आफ्‍ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।