Psalms 28:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका यस्‍ता सबै कामहरूका लागि, तिनीहरूलाई सजायँ दिनुहोस्। किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्। तिनीहरूलाई उचित सजायँ दिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, तिनीहरूका हातका कर्मअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌, र तिनीहरूले पाउनुपर्ने दण्‍ड तिनीहरूलाई दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।