Psalms 28:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! आफ्‍ना जनहरूलाई बचाउनुहोस्, तपाईंका आफ्‍ना मानिसहरूलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला हुनुहोस् र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको प्रजालाई बचाउनुहोस्‌, र तपाईंको आफ्‍नो वंशलाई आशिष्‌ दिनुहोस्‌। तिनीहरूका गोठाला बन्‍नुहोस्‌, र तिनीहरूलाई सदाकाल सम्हाल्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्।