Psalms 29:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले गहिरो समुद्रमा राज्य गर्नुहुन्छ, राजा भई उहाँले सदाकालको लागि राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्छ। परमप्रभु सदासर्वदा राजाजस्तै सिंहासनमा विराजमान हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।