Psalms 3:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(आफ्‍ना छोरा अब्‍शालोमबाट भाग्‍दा दाऊदको भजन) [1] हे परमप्रभु! मेरा कति धेरै शत्रुहरू छन्; मेरा विरुद्धमा उठ्‍ने मानिसहरू कति धेरै छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन [1] हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!
Nepali ERV (पवित्र बाइबल)
“हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।