Psalms 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्‍छन्: “परमेश्‍वरले त्‍यसलाई सहायता दिनुहुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”