Psalms 30:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! मेरो बिन्‍ती सुन्‍नुहोस् र मलाई दया गर्नुहोस्, मेरो सहायता गर्नुहोस्! हे परमप्रभु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, मेरो बिन्‍ती सुन्‍नुहोस्‌, र ममाथि अनुग्रह गर्नुहोस्‌। हे परमप्रभु, तपाईं मेरो सहायक हुनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो बिन्ती सुन्‍नुहोस् र ममाथि कृपालु हुनुहोस्; हे याहवेह, तपाईं मेरो सहायक बन्‍नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”