Psalms 30:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो अफसोसलाई एउटा आनन्‍दको नाचमा साटिदिनुभयो, मेरो अफसोस तपाईंले हटाउनुभयो र आनन्‍दले मलाई ढाक्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्‌ग्राको वस्‍त्र फुकालिदिएर आनन्‍द पहिराइदिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरो विलापलाई उल्‍लासमय नाचमा परिवर्तन गर्नुभयो; तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो र आनन्दको वस्त्र पहिर्‍याइदिनुभयो,
Nepali ERV (पवित्र बाइबल)
मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।