Psalms 30:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म चुप बस्नेछैनँ, म तपाईंको प्रशंसाको गीत गाउनेछु, हे परमप्रभु! तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म सदाकालको लागि तपाईंलाई धन्यवाद चढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि मेरो मनले तपाईंको स्तुतिगान गरोस्, र चूप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदासर्वदै, तपाईंमा धन्यवाद चढ़ाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्। हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, अनि म सधैं तपाईंको प्रशंसा गर्छु।