Psalms 30:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे उहाँका सबै विश्वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्झना गर र उहाँलाई धन्यवाद चढाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्तुति गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर!