Psalms 31:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्याँकिदिएको वस्तुजस्तो मेरो हाल भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँड़ाजस्तै भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।